मानसिक भलाइ मापन प्रश्नावली

डब्लु एच ओ – ५ कल्याण सूचकाङ्क (WHO-5 Well-being Index)

पछिल्लो दुई हप्तामा तपाईंले कस्तो महसुस गर्नुभयो भन्ने सम्बन्धमा, कृपया प्रत्येक प्रश्नको लागि एउटा उपयुक्त जवाफ छान्नुहोस।

गणना प्रक्रिया:

पाँच उत्तरहरूको अंकहरू जम्मा गरेर सादा स्कोर गणना गरिन्छ।

(वैकल्पिक रूपमा – स्कोरलाई 0 देखि १०० सम्मको प्रतिशत स्कोरमा बदल्न, सादा (कच्चा) स्कोरलाई ४ ले गुणन गरिन्छ।)

 

व्याख्यानः

सादा स्कोर 0 देखि २५ सम्म हुन्छ। 0 ले सबैभन्दा खराब र २५ ले जीवनको सर्वोत्तम गुणस्तरलाई प्रतिनिधित्व गर्दछ।

(वैकल्पिक रूपमा – प्रतिशत स्कोर० ले सबैभन्दा खराब र १०० ले जीवनको सर्वोत्तम गुणस्तरलाई प्रतिनिधित्व गर्दछ।)

———————————————————————————————————-

This translation was not created by the World Health Organization (WHO). WHO is not responsible for the content or accuracy of this translation. The original English edition shall be the binding and authentic edition.

One can adapt the work for non-commercial purposes by appropriately citing the source.

Source: World Health Organization. The World Health Organization-Five Well-Being Index (WHO-5). Geneva: World Health Organization; 2024. License: CC-BY-NC-SA 3.0 IG